स्थानीय तहमा दिगो विकासको खाका आवश्यक

काठमाडौँ, साउन २८ गते ।प्रदेश र स्थानीय तहले दिगो विकासका लक्ष्य हासिल गर्न अझै स्पष्ट खाका बनाउन सकेका छैनन् । राष्ट्रिय योजना आयोगले दिगो विकासका लक्ष्य हासिल गर्न प्रदेश र स्थानीय तहले स्पष्ट खाका नबनाएको जनाएको हो । दिगो विकासको लक्ष्य हासिल गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग विविध बुँदामा प्रतिबद्धता जनाएको छ । संविधानले सातवटै प्रदेश … Continue reading स्थानीय तहमा दिगो विकासको खाका आवश्यक